कक्षा १२ को मौका ( पूरक) परीक्षाको परीक्षा केन्द्र निर्धारण

कक्षा १२ को मौका ( पूरक) परीक्षाको परीक्षा केन्द्र निर्धारण

कक्षा १२ को मौका ( पूरक) परीक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाण्डौ, असार २३ गते – राष्टिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका ( पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धि सूचना जारी गरेको छ ।

बोर्डका अनुसार २०८३ साल साउन २ र ३ गते सञ्चालन हुने कक्षा १२ को मौका परीक्षामा सहभागी हुने  परीक्षार्थीहरुको परीक्षा केन्द्र तपसिलबमोजिम निर्धारणा गरिएको छ ।

परीक्षा केन्द्रको विस्तृत विवरण राष्टिय परीक्षा बोर्डले साेवजनिक गरेको आधिकारिक सूचनामा उपलव्ध रहेको बोर्डले जनाएको छ । वा  सूचना हेर्न तलको Link मा Click  गरेर पनि हेर्न सक्नुहुनेछ । https://neb.gov.np/detail/212

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *