कक्षा १२ को मौका ( पूरक) परीक्षाको परीक्षा केन्द्र निर्धारण
काठमाण्डौ, असार २३ गते – राष्टिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका ( पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धि सूचना जारी गरेको छ ।
बोर्डका अनुसार २०८३ साल साउन २ र ३ गते सञ्चालन हुने कक्षा १२ को मौका परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र तपसिलबमोजिम निर्धारणा गरिएको छ ।
परीक्षा केन्द्रको विस्तृत विवरण राष्टिय परीक्षा बोर्डले साेवजनिक गरेको आधिकारिक सूचनामा उपलव्ध रहेको बोर्डले जनाएको छ । वा सूचना हेर्न तलको Link मा Click गरेर पनि हेर्न सक्नुहुनेछ । https://neb.gov.np/detail/212





