सामाजिक अध्ययन तथा मानवमुल्य शिक्षा  कक्षा ७    प्रथम त्रैमासिक परीक्षा – २०८३ प्रश्नपत्र

सामाजिक अध्ययन तथा मानवमुल्य शिक्षा  कक्षा ७    प्रथम त्रैमासिक परीक्षा – २०८३ प्रश्नपत्र

प्रथम त्रैमासिक परीक्षा - २०८३

प्रथम त्रैमासिक परीक्षा – २०८३

विषय : सामाजिक अध्ययन तथा मानवमुल्य शिक्षा                                                                                                            पूर्णाङ्क : ५०

कक्षा : ७                                                     समय : २ घण्टा                                                                                        उत्तीर्णाङ्क : १८

 

अति छोटो उत्तर आउने प्रश्नहरु: (९x१=९)

१_समाज विकासको सबैभन्दा सुरुवाती चरण कुन हो?

२. सहिष्णुता भनेको के हो?

३.धर्मलाई परिभाषित गर्नुहोस्।

४. संविधानलाई किन देशको मूल कानुन भनिन्छ?

५.छुवाछुत किन सभ्य समाज निर्माणको बाधा हो?

६. फजुल खर्च भनेको के हो?

७.सेवा भनेको के हो?

८. नेपालको व्यापार घाटा घटाउने कुनै दुई उपायहरू लेख्नुहोस्।

९.कुन महादेशमा सवैभन्दा बढी भूपरिवेष्ठित देशहरू छन?

छोटो उत्तर आउने प्रश्नहरु: (७x३=२१)

१०.सामाजिकीकरणको परिचय दिंदै सामाजिकीकरणको महत्वलाई चार बुँदामा

उल्लेख गर्नुहोस्।

११.तपाईंको समुदायको जन्म, विवाह र मृत्यु संस्कारको संक्षिप्त वर्णन गर्नुहोस्।

१२.मानव वेचविखनको प्रमुख तीन कारणहरू लेख्नुहोस्।

१३. मध्यकालिन नेपालको आर्थिक गतिविधिका प्रमुख आधारहरुको संक्षिप्त व्याख्या

गर्नुहोस्।

१४.परिभ्रमण र परिक्रमण बीच कुनै तीन भिन्नता लेख्नुहोस्।

१५. नेपालमा उमेरका आधारमा जनस्ख्याको बनोट कस्तो छ? छोटो व्याख्या गर्नुहोस्।

१६.भूपरिवेष्ठित देशका फाइदा र अधिकारहरूको व्याख्या गर्नुहोस्।

लामो उत्तर आउने प्रश्नहरू: (४x ५=२०)

१७.लोकतान्त्रिक संस्कृतिलाई सुदृढ पार्ने कुनै पाँच उपाय उल्लेख गर्नुहोस्।

१८.जमिन व्यवस्थामा जयस्थिति मल्लले कस्ता सुधार ल्याए? सूची बनाउनुहोस्।

१९.नेपालमा कृषि क्षेत्रको वर्तमान अवस्था,समस्या र समाधानका बारेमा लेख्नुहोस्।

२०.दिन र रात कसरी हुन्छः सचित्र व्याख्या गर्नुहोस्।

समाप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

error: भवानी ज्ञानको सम्पूर्ण सामग्री सुरक्षित गरिएको छ।